नेभिगेशन
नेपाल प्रहरी

पेस्तोल र गोलीसहित २३ वर्षीय युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं ।प्रहरीले एक युवकलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ। 

प्रहरीले सर्लाहीको पर्सा गाउँपालिका-२ बाट एक थान कटुवा पेस्तो र गोलसहित सोही गाउँपालिका-४ का २३ वर्षीय दिपक साहलाई पक्राउ गरेको जानकारी दिएको छ।

प्रहरी चौकी नारायणपुरबाट खटिएको टोलीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।

प्रहरीले ती युवकको म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्