नेभिगेशन
नेपाल प्रहरी

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मोहन पक्राउ

काठमाडौं प्रहरीले ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

मोरङको केराबारी गाउँपालिका-९ भलुवा चोकका ४४ वर्षीय मोहन कुमार मगरलाई प्रहरीले महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका मगरले ती महिलालाई आइतबार राति बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङओए जानकारी दिएको छ।

मोरङ प्रहरीले पक्राउ परेका मगरसँग थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...