नेभिगेशन
सुरक्षा अपडेट

हुरीले घर भत्किँदा मानबहादुरको मृत्यु

काठमाडौं । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।  

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । यो घटना गए रातिको हो । रासस।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्