नेभिगेशन
सुरक्षा अपडेट

करेन्ट लगाएर माछा मार्दा श्रीमान श्रीमतीको मृत्यु

काठमाडौं । माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ। 

मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लागेर सुन्दरहरैँचा-७ का पुर्णबहादुर लिम्बू र भुलकुमारी लिम्बुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

माछालाई करेन्ट लगाएर मार्ने क्रममा आज उनीहरुको एकैठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्