नेभिगेशन
सुरक्षा अपडेट

आफ्नै घरको आँगनमा हात्तीको आक्रमणबाट लोकप्रसादको मृत्यु

काठमाडौं । हात्तीको आक्रमणमा आफै घरको आँगनमा निस्किएका  एक पुरुषको मृत्यु भएको छ।

झापास्थित बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई हात्तीले आक्रमण गरेको थियो। 

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका लिम्बूको घटनास्थलमै मृत्यु भएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्