नेभिगेशन
सुरक्षा अपडेट

घर नजिकै पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु

काठमाडौं । पानी खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ। 

कैलालीको लम्कीचुहा नगरपालिका-६ बाहुनपुरस्थित झकंर चलाउनेका२ वर्ष ६ महिनाकी छोरी पूर्णिमा चलाउनेको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पूर्णिमा बाटोमा खेलिरहेको अवस्थामा घरदेखि अन्दाजी १ सय ५० मिटर टाढा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीले घटनाबारे थप आन्दोलन जारी राखेको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्