नेभिगेशन
नेपाली सेना

नेपाली सेनाले बरामद गर्‍यो लुटिएका ९४ थान हतियार

काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा लूटपाट भएका हतियार नेपाली सेनाले बरामद गरिरहेको छ।  सेनाले ९४ वटा हातहतियार बरामद गरेको जनाएको छ।

 सेनाले ९४ वटा हातहतियार बरामद गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सुरक्षा निकायका हातहातियार फिर्ता गर्न भन्दै आएको छ।

फिर्ता नगरे कारबाही गर्ने चेतावनी समेत सेनाले दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्