नेभिगेशन
सुरक्षा अपडेट

पहिरो घटना अपडेट: दुई घरका ११ जनाको पुरिएर मृत्यु

काठमाडौं । भीषण वर्षासँगै गएराति आएको पहिरोमा परेर दुई घरका ११ जानको मृत्यु भएको छ ।

इलाम प्रहरीका अनुसार इलाम नगरपालिका–६ र माइजोगमाइ मानेभञ्ज्याङमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको हो।

आज बिहानैदेखि सुरक्षाकर्मीले खोज तथा उद्धार कार्य जारी राखेको इलाम प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्