नेभिगेशन
सुरक्षा अपडेट

दाङको देउखुरीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

दाङ । गए राति देउखुरीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो ।

ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्