नेभिगेशन
सुरक्षा अपडेट

रसुवा बाढीका घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत (नामावलीसहित)

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केही घाइते उपचारपछि डिस्चार्ज भएका छन् भने केहीको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार घाइतेहरू त्रिवि शिक्षण अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नर्भिक अस्पताल र मनमोहन अस्पतालमा उपचाररत छन्।

नेपल प्रहरीले खुलाएको घाइतेहरुको विवरण -

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्