नेभिगेशन
सुरक्षा अपडेट

नारायणी नदीले बगाएर ल्याएको पुरुष शव भेटियो

गैंडाकोट। नारायणी नदीले बगाएर ल्याएको पुरुष शव फेला परेको छ। 

पूर्वी नवलपरासीस्थित गैडाकोट नगरपालिका-६ पारिजात पार्कनजिकै नारायणी नदीले बगाउँदै ल्याएको  पुरूषको शव आज बिहान भेटिएको प्रहरीले जानकारी दिएको छ।

नवलपरासी पूर्व प्रहरीका अनुसार नदीमा माछा मार्न गएका स्थानीयले नवलपरासी पूर्वकै गैडाकोट नगरपालिका-८ विजयनगर बस्ने ५५ वर्षीय खेम देवकोटाको शव फेला पारेका थिए।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्