नेभिगेशन
नेपाल प्रहरी

भेरीगंगाबाट ४ ग्राम बढी ब्राउन सुगरसहित जाजरकोटका युवक प्रहरीको नियन्त्रणमा

सुर्खेत।  सुर्खेत प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतक  अनुसार भेरीगंगा नगरपालिका-१२ बाट अवैध   ४ ग्राम ४ सय ४० मिलिग्राम ब्राउनसुगर सहित  जाजरकोटको भेरी नगरपालिका-३ बस्ने २२ वर्षीय प्रेम परियारलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई ब्राउन सुगरसहित सहित पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सुर्खेत प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्