नेभिगेशन
नेपाल प्रहरी

तराई–सुगम जिल्लामा जरा गाडेका घुमुवा प्रहरीहरुमाथि छानबिन, हेडक्वार्टर तानिए,को-को परे?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि घुमुवा बसेका र विवादित प्रहरीलाई प्रधान कार्यालय झिकाएपछि प्रहरी वृत्तमा हलचल मच्चिँएको छ।

प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले लामो समयदेखि घुमुवा बसेर मस्ती गर्नेलाई सोधपुछ तथा छानबिनका लागि प्रधान कार्यालय झिकाएको हो।

प्रधान कार्यालयले छानबिनका लागि तानेका प्रहरी कर्मचारीहरूमा अधिकांश तराई र सुगमका जिल्लाहरूमा लामो समयदेखि जरा गाडेर बसेका र तस्करी नियन्त्रणको साटो तस्करकै मतियार बनेको आरोप लागेकाहरू छन्।

प्रहरी प्रधान कार्यालयले आवश्यक छानबिनका सिलसिलामा केही विषयहरू बुझ्नुपर्ने भएको भन्दै सुपरिवेक्षण तथा अनुगमन महाशाखाले उनीहरुलाई  पुष २१ गते नै उपस्थित हुन दिइएको निर्देशन बमोजिम केही उपस्थित भइसकेको र केही उपस्थित हुन बाँकि रहेको बताइएको छ।

को-को तानिए?

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्