नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका ११ एसएसपीको सरुवा,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रजौरे,अपराध अनुसन्धानमा सन्तोष(कसको कहाँ)

काठमाडौं । नेपाल प्रहरीका  एसएसपीको सरुवा भएको छ। माघ २ गतेको गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रहरीका ११ एसएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

एसएसपी बसन्त रजौरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा  कार्यालय काठमाडौं, सन्तोष खड्काको उपत्यका अपराध अनुसन्धान कार्यालय,टेकुमा सरुवा भएको छ भने एसएसपी केदार खनालको नेपाल प्रदेश प्रहरी कार्यालय पोखरा, कास्कीमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको छ।

यस्तो छ ११ जना एसपीको सरुवा सूची-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्