नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका ४८ एसपीको सरुवा,काजी आचार्यको सिन्धुपाल्चोक, कुलदिपको इलाम (सरुवा सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालय ४८ जना एसपीको सरुवा गरेको छ। निर्वाचन आचारसंंहिता लागू हुनुअघि नै प्रहरी प्रधान कार्यालयले ४८ एसपीको सरुवा गरेको जनाएको छ।

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा एसपी काजीकुमार आचार्यको सरुवा भएको छ भने कुलदिप चन्दको जिल्ला प्रहरी कार्यालय इलाम सरुवा हुँदा  जनकराज शाहीको रुपन्देहीमा सरुवा गरिएको छ।

यस्तो छ ४८ एसपीको सरुवा सूची-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्