नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका ६७ डीएसपीको सरुवा, महाराजगन्ज वृत्तमा नवराज पोखरेल,बुटवलमा निशान्तको सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ६७ डीएसपीको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लागू हुनुअघि नै उनीहरुको सरुवा गरेको हो।

सरुवामा प्रहरी वृत्त महाराजगन्जमा डीएसपी नवराज पोखरेलको सरुवा हुँदा इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी निशान्त श्रीवास्तवको सरुवा भएको छ।

यस्तो छ सरुवा सूची-

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्