नेभिगेशन
नेपाल प्रहरी

युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ६५ वर्षीय धन बहादुर पक्राउ

पाल्पा।  १८ वर्षीया मयुवतीलाई जबरजस्ती करणी गरेको अभियगमा प्रहरीले ६५ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका-४ किउरिखर्क बस्ने ६५ वर्षीय धन बहादुर घर्ति मगर" रहेको प्रहरीले जनाएको छ। 

धन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाउँदै आज पाल्पा अदालतबाट म्याद थप गरिने भएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्