नेभिगेशन
विपद्

भोटेकोशी बाढी अपडेट- १३ सय ९९ शव फेला, ४ हजार ८९ अझै बेपत्ता: नेपाल प्रहरी

काठमाडौं । रसुवा भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज तथा उद्धारका क्रममा १ हजार ३ सय ९९ वटा शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ५४४ जना पुरुष, ३३६ जना महिला र ५१९ वटा आंशिक अंग रहेका छन्।

यस्तै, बाढीपछि ४ हजार ८९  जना बेपत्ता रहेको प्रहरीको पछिल्लो विवरणमा उल्लेख छ। बाढीग्रस्त स्थानहरुमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्