नेभिगेशन
नेपाल प्रहरी

१३ वर्षीया बालिका बलात्कारको आरोपमा पश्चिम दाङबाट एक युवक पक्राउ

तुलसीपुर । पश्चिम दाङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले   एक युवकलाई पक्राउ गरेको छ।

दाङ प्रहरीले बलात्कार गरेको आरोपमा बबई गाउँपालिका- १ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका याम बहादुरले ती १३ वर्षीया बालिकालाई गत भदौ २२ गते बबई गाउँपालिका-१ मदाने गंगटे जानेबाटोमा बलात्कार गरेको भन्ने उजुरीको परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार याम बहादुरसँग घटनाबारे थपअनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...