नेभिगेशन
नेपाल प्रहरी

यात्रु सुरक्षाका लागि कोहलपुर बसपार्कमा दशैं-तिहार लक्षित 'सहायता कक्ष' स्थापना

कोहलपुर बाँकेको कोहलपुरस्थित नयाँ बसपार्कमा दशैं तिहार लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ । 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बडादशैं, दिपावली तथा छठ लगायतका चाडपर्वहरुको अवसरमा यात्रुहरुलाई पर्न जाने समस्याहरुको सहजीकरणका र सुरक्षाका लागि लागि यात्रु सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी धर्मराज भण्डारीले यात्रु सहायता कक्षको उद्घाटन गरेका हुन् ।

यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा यातायात व्यवसायी, स्थानीय निकाय, यात्रुहरु र सवारी चालक तथा सहचालकहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...