नेभिगेशन
सुरक्षा विशेष

चितवनमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप

भरतपुर। पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई आज जिल्ला सरकारी वकिल लैजाने क्रममा  समर्थक र प्रहरीबीच झडप भएको हो।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ।

रास्वपाका समर्थकहरुले अहिले पनि सरकारी वकिल कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"