नेभिगेशन
सुरक्षा विशेष

सहकारी पीडितहरुलाई राहत दिन सरकारले तत्काल कदम चाल्नुपर्छ: सांसद गिरी

झापा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दीपक गिरीले सहकारी ठगी प्रकरणमा सरकार कडा रुपले प्रस्तुत हुनेपर्ने बताएका छन्।

झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गिरीले सहकारी प्रकरणमा पीडित भएकाहरुलाई सरकारले  राहत दिन तत्काल कदम चाल्न माग पनि गरेका छन् ।

गिरीले भने-" सरकारले सहकारी ठगहरुविरुद्ध कारवाही गर्नुका साथै पीडितहरुलाई राहत दिन पनि प्राथमिकता दिनुपर्छ।"

सोही प्रसङ्गमा नेता गिरीले रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेको विषयलाई अदालतले निरुपण गर्नेमा आफू विश्वस्त रहेको बताए ।  

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"