नेभिगेशन
सुरक्षा विशेष

विभिन्न जिल्लामा पठाइयो सीडीओ, बाँकेमा धर्मराज जोशी

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको (सीडीओ) सरुवा गरेको छ।

जसअन्तर्गत रौतहटको सीडीओ विनोदकुमार खड्का र बाँकेमा धर्मराज जोशीलाई पठाइएको छ।

नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको छ भने खोटाङको सीडीओमा नरहरि घिमिरेलाई गृह मन्त्रालयले पठाइएको छ । त्यस्तै खोटाङमा नरहरि घिमिरे र ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ।

गृहले संखुवासभाको सीडीओमा दिव्यराज पोखरेललाई पठाइएको जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"