नेभिगेशन
सुरक्षा विशेष

सडक सुरक्षा: राप्रपाले तिर्‍यो काठमाडौं महानगरलाई १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख रुपैयाँ जरिवाना तिरेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा आइतबार  काठमाडौंका विभिन्न स्थानका सडकमा फोहोर र बिरुवालाई क्षति पुर्याएको भन्दै महानगरले राप्रपालाई १ लाख जरिवाना तोकेको थियो ।

आज राप्रपाले उक्त १ लाख रुपैयाँ जरिवाना तिरेको हो। जरिवाना बापतको रकम पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले काठमाडौं महानगर प्रहरी प्रमुखलाई बुझाएका हुन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"