नेभिगेशन
सुरक्षा विशेष

कारागारमा रहेका भारतीय कैदीको मृत्यु

झापा । कारागारमा कैद भुक्तान गरिरहेका एक भारतीय कैदीको मृत्यु भएको छ।

जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

झापा प्रहरीका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित  प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"