नेभिगेशन
सुरक्षा अपडेट

जंगली हात्तीको आक्रमणमा आमा र ४ वर्षीय छोराको मृत्यु

काठमाडौं  । जंगली हात्तीको आक्रमण आमा छोराको मृत्यु भएको छ।  

चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी  २५ वर्षीया आशिका बोटे र उनको चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार शनिबार राति निकुञ्जबाट निस्किएको जंगली हात्तीले घरमै आक्रमण गर्दा आमाछोराको घटनास्थलमै मृत्यु भएको हो ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्