नेभिगेशन
सुरक्षा विशेष

गृहले फेर्‍यो तीन जिल्लाका सीडीओ, २४ सहायक सीडीओको सरुवा

काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ।

गृहले म्याग्दीमा गुरुदत्त ढकाललाई सीडीओ बनाएर पठाइएको छ। त्यस्तै कालिकोटमा नारायणप्रसाद भट्टराईलाई सीडीओ बनाएर सरुवा गरेको छ।

रुकुम पश्चिममा भने कुलबहादुर जिसीलाई सीडीओलाई गृह मन्त्रालयले सरुवा गरेको जनाएको छ।

यसअघि गुरुदत्त कास्कीको सहायक सीडीओ थिए भने नारायण र कुलबहादुर गृह मन्त्रालयमा कार्यरत थिए।

यसैगरी गृह मन्त्रालयले २४ जना उप सचिव तथा सहायक सीडीओको जिम्मेवारी हेरफेर गरेको हो।

यस्तो छ सूची-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"