नेभिगेशन
सुरक्षा विशेष

काभ्रे र धादिङका सीडीओ गृह मन्त्रालय तानिए

काठमाडौं । काभ्रे र धादिङका प्रमुख जिल्ला अधिकारी (सीडीओ)  गृह मन्त्रालय तानिएका छन् । गृह मन्त्रालयले काभ्रेका सीडीओ सुर्यप्रसाद सेडाई र धादिङका सीडीओ राजेन्द्रदेव पाण्डेलाई मन्त्रालय तानेको हो।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार काभ्रेमा उमेश ढकाल र धादिङमा सुमन घिमिरेलाई पठाइएको छ। तीन दिनको अविरल वर्षाका कारण दुबै जिल्लामा ठुलो धनजनको क्षति भएको थियो। 

यता गृह मन्त्रालयले उनीहरुको नियमित सरुवा भएको जनाएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"