नेभिगेशन
सुरक्षा विशेष

विवादमा परेका बाँकेका सीडीओ जोशीको सरुवा, उनको स्थानमा दिलकुमार तामाङ

काठमाडौँ । गृह मन्त्रालयले बाँकेका विवादास्पद सीडीओ धर्मराज जोशीसहित ३६ जना सहसचिवहरूको एकसाथ सरुवा गरेको छ । गृह मन्त्रालयले विवादमा आएका बाँकेका सीडीओ जोशीको उदयपुर सरुवा गरेको छ। 

गृह मन्त्रालयले कपिलवस्तुका सीडीओ दिलकुमार तामाङलाई बाँकेको सीडीओ बनाएर सरुवा गरेको छ। 

गृहले २५ जिल्लाका सीडीओको जिम्मेवारी  हेरफेर गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज सीडीओ सरुवाको निर्णय गरेका हुन् ।  बर्दियामा गोगन बहादुर हमालको सरुवा गरिएको छ।

यस्तो छ सरुवा सूची-

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

उनीहरूका लागि रात र दिनको खासै अर्थ हुँदैन। उनीहरूको एउटै उद्देश्य हुन्छ—सीमा सुरक्षित राख्ने, ताकि राष्ट्र निश्चिन्त भएर निदाउन सकोस्।