नेभिगेशन
सुरक्षा विशेष

राप्ती सोनारी गाउँपालिकाद्वारा नगर प्रहरी भर्नाका लागि दरखास्त आह्वान (सूचनासहित)

राप्तीसोनारी (बाँके ) । बाँकेको राप्ती सोनारी गाउँपालिकाले नगर प्रहरी सहायक निरीक्षक (असई) सहित विभिन्न पदका लागि दर्खास्त आह्वान गरेको छ।

गाउँपालिकाले आज एक सूचना जारी गर्दै खुलातर्फ एक नगर प्रहरी सहायक निरीक्षकसहित ११ जनाका लागि विभिन्न पदमा दर्खास्त आह्वान गरेको हो।

आवेदन दिन चाहाने उम्मेदवारहरुले आजका मितिदेखि २१ दिनभित्र (२०८२-०८-०२) सम्म गाउँपालिकाको कार्यालयमा आबश्यक कागजातसहित दरखास्त दिन सकिने लेखा अधिकृत गौरव कुमार लामिछानेले जानकारी दिएका छन् ।

थप जानकारी तल दिएको सूचना अनुसार हेर्न सकिनेछ।

सूचना-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

उनीहरूका लागि रात र दिनको खासै अर्थ हुँदैन। उनीहरूको एउटै उद्देश्य हुन्छ—सीमा सुरक्षित राख्ने, ताकि राष्ट्र निश्चिन्त भएर निदाउन सकोस्।