नेभिगेशन
सुरक्षा विशेष

बाँके प्रशासनले भन्यो- भोलि शनिबार पनि राष्ट्रिय परिचयपत्रको सेवा जारी हुन्छ

नेपालगन्ज । बाँकेमा भोलि शनिबार पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्बन्धि सेवा उपलब्ध हुने भएको छ ।

निर्वाचन आयोगले राष्ट्रिय परिचय नम्बरको आधारमा समेत मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था गरेको सन्दर्भलाई दृष्टिगत गर्दै भोलि शनिबार कार्तिक २९ गते समेत राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्बन्धि सेवा उपलब्ध हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रशासकीय अधिकृत विष्णु साहनीले सर्वसाधारणको सहजताको लागि भोलि शनिबार पनि राष्ट्रिय परिचयपत्र दर्ताको काम सुचारु हुने जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

उनीहरूका लागि रात र दिनको खासै अर्थ हुँदैन। उनीहरूको एउटै उद्देश्य हुन्छ—सीमा सुरक्षित राख्ने, ताकि राष्ट्र निश्चिन्त भएर निदाउन सकोस्।