नेभिगेशन
सुरक्षा विशेष

गृहमन्त्री लेखक र अमेरिकी राजदुतबीच छलफल

काठमाडौँ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

आज गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँएका हुन् ।

साथै राजदुत थम्प्सनले गृहमन्त्री लेखकलाई सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ । अन्य विषयमा भएको छलफलका बारेमा केहि उल्लेख गरिएको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"