नेभिगेशन
सुरक्षा विशेष

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुभारम्भ

सुर्खेत  गृहमन्त्री ओमप्रकाश अर्यालले कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुभारम्भ गरेका छन् ।गोष्ठीमा कर्णाली प्रदेशका मुख्यमन्त्री,आन्तरिक मामिला तथा कानुनमन्त्री लगायतको उपस्थिति रहेको छ।

त्यसैगरी आज बिहानदेखि सुरु भएको सुरक्षा गोष्ठीमा नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेनाका प्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीलगायत कर्णाली प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । 

तस्बिरहरु-

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्