नेभिगेशन
सुरक्षा विशेष

काठमाडौं महानगर प्रहरीका एसएसपी राजु पाण्डेले दिए राजीनामा

काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्।

एसएसपी पाण्डेले यही  माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा बुझाएको र माघ ३ गतेसम्म आफू महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी सम्हाल्ने बताएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीका लागि उनले पद त्यागेको महानगर स्रोतले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्