नेभिगेशन
सुरक्षा विशेष

निर्वाचनमा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौँ । सरकारले प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ। 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका बेला कर्तव्य निर्वाहका क्रममा घाइते हुने सुरक्षाकर्मीको सम्पूर्ण उपचार खर्च राज्यले बेहोर्ने जानकारी दिए।

उनका अनुसार सोही अवधिमा ज्यान गुमाएमा सम्बन्धित व्यक्तिको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइनेछ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"