नेभिगेशन
सुरक्षा विशेष

बालेनको पिएसओमा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याल

काठमाडौं । प्रधानमन्त्री बन्न लागेका बालेन्द्र शाह (बालेन) को सुरक्षा अधिकृतमा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याल नियुक्त भएका छन् ।

बालेन सचिवालयले दिएको जानकारी अनुसार बस्याललाई पीएसओमा नियुक्त गरिएको हो।

बालेनले आज दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी  रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"