नेभिगेशन
सुरक्षा विशेष

एकाबिहानै गृहमन्त्री पुगे ललितपुर प्रहरी परिसर

काठमाडौं । गृहमन्त्री सुधन गुरूङ आज  बिहानै एकाएक प्रहरी कार्यालय पुगेका छन्। गृहमन्त्री गुरुङ आज बिहानै ललितपुरको जावलाखेलमा रहेको जिल्ला प्रहरी परिसर ललितपुरमा पुगेका हुन्।

उनी के कारणले त्यहाँ पुगे भन्ने केही खुलाइएको छैन।

आजै मात्रै जेनजी घटनामा जोडिएको आरोपमा ज्यानसम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

उनी परिसर ललितपुर प्रहरी परिसर आफ्नै रातो गाडीमा  किन पुगे भन्ने चासोसाथ हेरिएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्